नाइन स्टार फुटबल नकआउट टुनामेन्ट २०२५ दोहा कतारमा शुरु भएको छ ।

 

कतारमा कार्यरत फूटबल खेलाडीहरुलाई हौसला दिने हेतुले नाइन स्टार युवा क्लब दोहा कतारद्वारा आयोजित नाइन स्टार नकाउट फुटबल टुनामेन्ट दोहा कतारको मिक स्पोर्ट्स कम्प्लेक्समा उद्घाटन भएको छ।  झापा यफ सी क्लब नेपालको प्रबन्धक अर्पण बिक्रम खड्काको प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न छेत्रमा कार्यरत नेपालीहरु, व्यसायीहरु समाजसेवीहरु साथै कतारमा रहेको २० फूटबल टीमको खेलाडी र व्यवस्थापक सहभागी रहेका थिए ।

हिजो भएको उद्घाटनको पहिलो खेल नाइन स्टार र यन यफ सी २-२ गोल बराबरी भए पछि पेनाल्टी खेलमा नाइन स्टार क्लब बिजय भएको थियो भने नाइन स्टार क्लबको बिजय गुरुङ म्यान अफ द म्याच भएका थिए।

दोस्रो samridi Fc  र Everest FC को खेलमा ले ०-१ गोल ले Everest FC बिजय भएको थियो भने बिबश म्यान अफ द म्याच भएका थिए र तेस्रो खेलमा लाखे यफ सीलाई थ्री सी सी कम्पनीले १-२ ले बिजय भएको थियो भने थ्री सी सी क्लबको जर्सी नम्बर ७ मोहन गुरुङ म्यान अफ द म्याच भएका थिए ।

 

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top