दोहा कतार

नाइन स्टार फुटबल क्लब द्वारा आयोजित नकाउट फूटबल प्रतियोगितामा २९ तारिक सुक्रबार भयको ४ खेलमा पहिलो खेल Nine star club white vs Sunsari fc बिच भयको थियो जुन खेल नीकै नै प्रतिस्पर्धाको बीच मा Nine star club whiteले ०–२ गोलको आग्रहता लिदै जित निकाल्न सफल भयको थियो भने उत् खेलमा पारस तामांग र बिशाल गुरुङ ले १÷१ गोल गरेका थिए भने man of the match समिर थारु भाएका थिय ।

दोस्रो खेल united youth fc vs Salik Talabat fc बीच भयको थियो जुन खेलमा दुवै टीमबाट खेल अवधी भरि कुनै पनि गोल हुन नसक्दा खेल Tie Breaker हुन पुगेको थियो , जसमा २–४ को अग्रहता लीदै Salik Talabat fc ले जीत निकाले को थियो भने अशोक man of the match भएका थिए ।

तेस्रो new star fc VS Birkat al Awamer को खेल मा १–३ गोंल ले new star fcबिजय भयको थियो भने उत् खेलमा new star fcका सुरज मेचे , संदेश लिम्बु , र खगेन लिम्बु ले १÷१ गोंल गरेका थिय जसमा खेलाडी सुरेन्द्र चौधरी एक गोल र्फरकाएका थिए भने new star Fc का संदेश लिम्बु man of the match बल भएका थिए । अन्तिम खेल CFC VS vs Himalaya Fc Tie Beaker मा ४ -५ गोलले CFC बिजय भएको थियो ।

कतारको विभिन्न क्लबले निशान राईलाई सम्झेर मौन धारणा राखेको थियो