नाइन स्टार नकआउट फूटबल प्रतियोगितामा अलखोर बोयेज़, पेट्रो यफ सी, नाइन स्टार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

नाइन स्टार नकआउट फूटबल प्रतियोगिताको तेस्रो सुक्रबार भएको पहिलो खेल अलखोर बोईज/ गोर्खालि यफ सी स्कोरः २=० भएको थियो अर्जुन थापाले २ गोल गरेको थियो पहिलो गोल १२ औँ मिनेटमा दोस्रो गोल २२ औँ मिनेटमा तसर्थ बिजेता टीम अलखोर बोइजको टीमबाट Man of the matchअर्जुन थापा भएका थिए भने आलखोर बोइज क्वाटर फाईनल प्रवेश गरेको छ।

नाइन स्टार नकआउट फूटबल प्रतियोगिताको तेस्रो सुक्रबार भएको दोस्रो खेल नेपाली यफ सी (रासलाफान)ले युनिपार्ट यफ सी लाइ ६- १ ले हराउदै बिजे बनेका छन् । नेपाली यफ सी (रासलाफान) र युनिपार्ट यफ सीको खेलको पहिलो हाफको २८ औँ मिनेटमा देबेन्द्र थापाले गोल गरेको थिए । नेपाली यफ सी (रासलाफान)को मोहन सुनारले २ गोल गरेको थियो पहिलो गोल खेलको ३ मिनेटमा गरेको थियो भने दोस्रो गोल खेलको ४० औँ मिनेटमा गरेको थियो। देभलाल रोक्का ले ४ गोल गरेको थियो पहिलो गोल २५ औँ मिनेटमा दोस्रो गोले ४८ औ मिनेटमा तेस्रो गोल ४९ औँ मिनेटमा र चौँथो गोले ५९ औँ मिनेटमा गरेका थिए । खेलको Man ot the match देभलाल रोक्का हुनु भएको थिए। नेपाली यफ सी (रासलाफान) टीम पनि क्वाटर फाईनलमा प्रवेश भएको छ।

तेस्रो खेल पेट्रो यफ सी र रोयल यफ सी बीच भएको खेलमा पेट्रो यफ सी ५ – १ ले बिजय भएको थियो। बिजेता पेट्रो यफ सी तर्फबाट समिर बि.क ले खेलको १२ औँ मिनेटमा पहिलो पहिलो गोल २५ औँ मिनेटमा दोस्रो गोल १६ औं मिनेटम र रोशन खड्कले २ गोल गरेको थिए। पहिलो गोल खेलको २१ औँ मिनेटमा गरेको थियो।दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरेको थियो।Man of the Match गणेश बुच्ची भएका थिए
पेट्रो यफ सी क्वाटर फाइनलमा पुगेको छ।

चौथो खेल आयोजक नाइन स्टार यफ सी (सेतो)/र न्यु स्टार यफ सीको खले अबधि भर कुनै गोल नभए पछि खेल टाई ब्रेकर गएको थियो । टाई ब्रेकरमा ५=४ ले नाइन स्टार यफ सी ( सेतो) बिजेता बनेको थिए । Man ot the match निकेश भुर्तेल(गोल रक्षक)ले पाएका थिए । आयोजक नाईन स्टार(सेतो) टीम पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । बाँकि खेल आउदो सुक्रबार हुने छ र यो नाइन स्टार नकआउट फूटबल प्रतियोगीता ३ अक्टोबर २०२५ सम्म हरेक सुक्रबार हुने छ ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top