जेनजीको प्रदर्शनमा हालसम्म कम्तीमा १४* जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।By Bhabin Tamang / September 8, 2025 सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित मुलुकभर जेनजीको प्रदर्शन जारी छ । जेनजीको प्रदर्शन हालसम्म कम्तीमा १४* जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । यस्तै, काठमाडौं र पोखरामा कर्फ्यु लगाइएको छ । Post Views: 133 Spread the love